गृह · शब्दकोश

रथयात्रा

[ना.]

देवदेवीका प्रतिमा वा मान्य व्यक्तिलाई सिँगारिएको रथमा राखी टोल, नगर वा निर्दिष्ट ठाउँमा घुमाई मनाइने उत्सव।

⟵ फेरि सूचीमा जानुहोस्