चौकीदार

[ना.]

१. अघिको ग्रामरक्षक।

२. चौकीमा बसेर पालो दिने व्यक्ति; पाले; पहरादार