रकमी

[ना.]

ठेक्कामा जग्गा कमाउने व्यक्ति

[वि.]

१. अड्डाअदालतको मामिलामा प्रशस्त अनुभवी

२. रकमकलमका कुरामा सतर्क रहने; स्याहास्रेस्ताका सम्बन्धमा ज्यादै पोख्त