गृह · शब्दकोश
१. अड्डा, अदालतको लेखापढीको खाता, हिसाबको बही।
२. आयव्ययसम्बन्धी विवरण लेखिने खाता, हिसाब वा स्रेस्ताको बहीखाता।
३. आयव्ययसम्बन्धी हिसाब वा त्यस्तो विवरण।
⟵ फेरि सूचीमा जानुहोस्