योग्यताक्रम

[ना.]

ज्ञान, गुण, शिक्षा आदिबाट प्राप्त गरेको स्तरका आधारमा निर्धारित हुने क्रम; योग्यताका आधारमा तोकिने क्रम वा तह।