गृह · शब्दकोश

जुन

[ना.]

हे. जून।

[सर्व.]

जो; जे (तिर्यक्)।

[ना.]

ग्रेगोरी पात्रोअनुसार वर्षको छैटौँ महिना; मे र जुलाईका बिचमा पर्ने तिसदिने महिना।

⟵ फेरि सूचीमा जानुहोस्