गृह · शब्दकोश

अगडमबगडम

[वि.]

१. अनुल्लेखनीय वस्तु; झारपात।

२. धेरै सङ्ख्यामा भएकाले वा तुच्छ भएकाले अनुल्लेखनीय; ह्यानत्यान; फस्याङफुसुङ; फासफुसे; जे पायो त्यही; चाहिने नचाहिने।

⟵ फेरि सूचीमा जानुहोस्