गृह · शब्दकोश
शर्मिष्ठाका गर्भबाट जन्मेका, ययातिका कान्छा छोरा; पुराणप्रसिद्ध चन्द्रवंशी राजा; पौरववंशका प्रवर्तक; कौरव र पाण्डवका पूर्वज।
⟵ फेरि सूचीमा जानुहोस्