गृह · शब्दकोश

यत्न

[ना.]

१. कुनै पनि उद्देश्य पूरा गरिने कार्य; प्रयास; चेष्टा; उद्योग; कोसिस; जमर्को।

२. फारो गर्न गरिएको सञ्चय; बचावट; सङ्ग्रह।

३. बिग्रिन, नासिनबाट जोगाउन गरिएको हिफाजत; जतन।

⟵ फेरि सूचीमा जानुहोस्