जुत्ता सिलाउने पेसाको मिस्त्री; काठमाडौँ उपत्यका, तराईलगायत विभिन्न ठाउँमा छरिएर रहेका चमार जातिको एक थर।