गृह · शब्दकोश
ठुला फल टुप्पानेर झुत्तिने एक जातको बोट; फल पाकेपछि गुदी पहेँलो रङको र गुलियो स्वादको हुने र भित्र काला बियाँ हुने फल; मेवा; पविता (यसका फललाई शक्तिवर्धक र पाचनशील मानिएको छ)।
⟵ फेरि सूचीमा जानुहोस्