गृह · शब्दकोश

मुहुडा

[ना.]

१. अनुहार; मोहडा; चेहरा।

२. कुनै वस्तुको अघिल्लो भाग; सामुन्नेको रूप।

३. घोडाका टाउकामा कसिने छालाको साज; शिरद्वार।

⟵ फेरि सूचीमा जानुहोस्