शिरद्वार

[ना.]

घोडाका टाउकामा कसिने छालाको उपकरण