गृह · शब्दकोश

झुल

[ना.]

१. लामखुट्टेबाट बच्नका लागि बिछ्यौनामाथि टाँगिने, मास्तिर चँदुवासमेत हाली सिइएको जालीदार खोलजस्तो पर्दा; मच्छरदानी।

२. हात्तीको पिठ्युँमा हाली तलसम्म लर्काइने कपडा।

⟵ फेरि सूचीमा जानुहोस्