गृह · शब्दकोश

मुखाकृति

[ना.]

१. कुनै गोलो वस्तु वा माझमा टोड्को भएको वस्तुको अगाडिपट्‌टि देखिने भाग।

२. मुखको आकृति वा आकार; मुख; चेहरा।

⟵ फेरि सूचीमा जानुहोस्