गृह · शब्दकोश

माझ्नु

[सक्रि.]

१. पखाल्नु; धुनु।

२. भाँडाबर्तन, दाँत आदिमा भएको कस वा मैलो फ्याँक्नु; मल्नु।

३. सफासुग्घर गर्नु; स्वच्छ पार्नु।

⟵ फेरि सूचीमा जानुहोस्