गृह · शब्दकोश

पखाल्नु

[सक्रि.]

१. अवशेष मेटाउनु; बिउसमेत नरहने पार्नु।

२. कसैका कुरा काट्नु; बदख्वाइँ गर्नु।

३. फोहोर, मैलो आदिलाई पानीले सफा गर्नु; धुनु वा खकाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्