गृह · शब्दकोश

आग्रह

[ना.]

१. कसैलाई विशेष जोड दिई गरिने अनुरोध; प्रार्थना।

२. ग्रहण गर्ने काम।

३. हठ; ढिपी।

⟵ फेरि सूचीमा जानुहोस्