गृह · शब्दकोश

माखेसाङ्ली

[ना.]

१. त्यस्तै अप्ठेरो वा उम्कन नसकिने अवस्था; जटिल समस्या; असमञ्जस स्थिति।

२. दुईतिरबाट च्यापेर बिचमा अँठ्याउने काम वा काइदा।

३. रहस्य वा मेसो थाहा नपाई फुकाउन नसकिने एक किसिमको साङ्ली।

⟵ फेरि सूचीमा जानुहोस्