गृह · शब्दकोश
१. 'यसो गरूँ कि उसो गरूँ' को स्थिति; दोधारेपन; दुबिधा।
२. असजिलो अवस्था।
३. सङ्गति नमिलेको; असङ्गत।
४. स्पष्ट नभएको; नबुझिँदो।
⟵ फेरि सूचीमा जानुहोस्