गृह · शब्दकोश

महाशय

[वि.]

१. उच्च उद्देश्य वा विचार भएको व्यक्ति; महापुरुष।

२. प्रायः समकक्षीलाई सम्बोधन गरिने आदरार्थी शब्द; महानुभाव।

३. महान् आशय वा उच्च विचार भएको; महानुभाव।

⟵ फेरि सूचीमा जानुहोस्