महाराजा
[ना.]
१. ससाना सामन्त र रजौटाहरूमाथि शासन गर्ने राजा; महान् सम्राट्; श्रेष्ठ राजा।
२. साधु, सन्न्यासी वा राजाहरूलाई आदरपूर्वक सम्मान गर्ने शब्द।