गृह · शब्दकोश

मस्यौरा

[ना.]

मस्यौटामा मुला, आलु, काटेको कर्कलो आदि मिसाई सुकाएर तरकारी खानका निम्ति बनाइएको डल्लो वस्तु।

⟵ फेरि सूचीमा जानुहोस्