पुनरावेदन

[ना.]

तल्लो अदालतबाट निर्णय भई हारजित भएपछि हार्ने पक्षले चित्त नबुझेमा जिकिरसहित माथिल्लो अड्डामा विचारार्थ पेस गरिने निवेदन