गृह · शब्दकोश

सरसर्ती

[क्रिवि.]

१. एकनासले लगातार; नअडिईकन; सरासर; सरासरी।

२. सामान्य वा सतही ढङ्गले।

⟵ फेरि सूचीमा जानुहोस्