गृह · शब्दकोश

मर्की

[ना.]

१. खोकीसहितको रुघाको जरो; रुघाखोकी।

२. पुराणमा उल्लेख भएको एक जाति।

३. भुईँतला आदिमा वज्र ठोक्ने काठको मुङ्ग्रो।

⟵ फेरि सूचीमा जानुहोस्