गृह · शब्दकोश
केटीपक्षको आँगनमा कन्यादानका निम्ति ध्वजापताकासहितका रङ्गीचङ्गी कागजले बनाइएको जग्गे; विवाहमण्डप।
१. बहालवाला जागिरदार कोही मरेर रिक्त हुन गएको (कुनै पद वा खान्गी)।
२. मर्ने किसिमको; मरेर जाने।
हे. मरु (बुटी)।
⟵ फेरि सूचीमा जानुहोस्