गृह · शब्दकोश
१. कुनै देश वा राज्यमा काम गर्ने मन्त्रीहरूको समुदाय; मन्त्रीपरिषद्; क्याबिनेट।
२. देशको मामिला वा अन्य कुनै महत्त्वपूर्ण प्रशासनिक कार्यको निर्णयका लागि बैठक बस्ने मन्त्रीहरूको समुदाय; मन्त्रीमण्डल।
⟵ फेरि सूचीमा जानुहोस्