क्याबिनेट

[ना.]

१. प्रमुख मन्त्रीहरू बसेर आवश्यकमहत्त्वपूर्ण विषयमा निर्णय लिने बैठक; मन्त्रीहरूको सभा

२. मन्त्रिमण्डल; मन्त्रिपरिषद्।