उटपट्याङ
[वि.]
१.
चकचके
।
२.
ठट्यौलो
;
उटुङ्ग्याहा
;
उटपटाङ
।
३.
नचाहिँदो
उपद्रो
मात्र
गर्ने;
उरन्ठेउलो
।