गृह · शब्दकोश

मध्यानी

[ना.]

१. दिनको ठिक मध्यभाग; आधा दिन; मध्याह्न।

२. पुराण, यज्ञ आदिमा दिउँसो केही क्षणसम्म विश्राम गर्ने समय; मध्यान्तर।

⟵ फेरि सूचीमा जानुहोस्