गृह · शब्दकोश

माघ

[ना.]

१. पुसपछिको महिना; दसौँ महिना।

२. संस्कृत साहित्यका एक ठुला कवि।

⟵ फेरि सूचीमा जानुहोस्