सफर

[ना.]

१. मनोविनोदका निम्ति गरिने टाढाको यात्रा; घुमफिर

२. यात्रा; भ्रमण