भ्याट

[ना.]

मूल्य अभिवृद्धि कर (भ्याल्यु एडेड ट्याक्स); वस्तु वा सेवा बिक्री हुँदा प्रत्येक क्रेताले विक्रेतालाई तिर्दै जाने कर; उपभोक्ताले तिर्ने अप्रत्यक्ष कर।