विक्रेता

[वि.]

१. बिक्री गर्नका लागि किन्ने संस्था

२. बेच्ने मानिस

३. बिक्री गर्ने; बेच्ने।