१. तारा भएको; ताराजस्तो।
२. निधारमा ताराजस्तो सेतो चिह्न वा टाटो भएको; चाँदे (पशु)।
तार लागेको; तार भएको।