गृह · शब्दकोश

भुओ

[ना.]

१. पुसेऔँसीका रातमा स्त्री र पुरुषद्वारा नाचगान गरेर मनाइने एक चाड।

२. प्राचीन कालका लोकनाट्यमा प्रयोग हुने गीतको नाम।

३. रौँ वा रौँकै प्रकारको मिहिन र हल्का चिज; रुवा; रुई।

⟵ फेरि सूचीमा जानुहोस्