भीमसेन

[ना.]

१. गोरखा जिल्लामा रहेको एक गाउँपालिका

२. महाभारतमा प्रसिद्ध युधिष्ठिरका माहिला भाइ तथा पञ्चपाण्डवमध्ये एक; पाण्डुका द्वितीय पुत्र