गृह · शब्दकोश

गोरखा

[ना.]

१. गोरखा जिल्लामा रहेको एक नगरपालिका।

२. नेपाल एकीकरण हुनुपूर्वको एक राज्य।

३. नेपालको गण्डकी प्रदेशको एक जिल्ला; गोर्खा।

४. विदेशी फौजमा कार्यरत नेपाली; गोर्खा; गुर्खा।

⟵ फेरि सूचीमा जानुहोस्