गृह · शब्दकोश

मदभट्टी

[ना.]

१. रक्सीको उत्पादन र वितरण गरिने कारखाना।

२. रक्सीपसल; सराबखाना।

⟵ फेरि सूचीमा जानुहोस्