गृह · शब्दकोश
१. पशुहरूलाई गुदद्वारबाट हात हालेर आन्द्रा झिकी मार्ने एक हिंस्रक पशु; जङ्गली कुकुर।
२. चिप्ला कुरा गरी अरूको बिगार गर्ने; कुरा धुत्नमा बित्पाते; धूर्त (मानिस)।
⟵ फेरि सूचीमा जानुहोस्