गृह · शब्दकोश

ब्राह्ममुहूर्त

[ना.]

सूर्योदय हुनुभन्दा दुई घडीअघिको शुभ तथा पवित्र मानिने समय; झिसमिसे बेला; उषाकाल; प्रातःकाल

⟵ फेरि सूचीमा जानुहोस्