गृह · शब्दकोश

झिसमिसे

[वि.]

१. अलि अलि उज्यालो भएको समय; मिरमिरे; रिमरिमे।

२. अलिअलि उज्यालो भएको; धमिलो प्रकाश भएको।

⟵ फेरि सूचीमा जानुहोस्