बैठान

[ना.]

१. उठान भएको कुरो पूरा गर्ने काम; टुङ्गो; समाप्ति

२. निष्कर्ष

३. रहने ठाउँ; ठेगान; स्थिति