बेली

[ना.]

१. मसिना पात हुने एक लहरोजस्तो बोट वा त्यसको सेतो सुगन्धी फूल

२. लहरा; लता

[ना.]

समय; बेला; राति; बेलुका; हिजो