बुझ

[ना.]

१. अरूको आँतपेटको कुरा बुझ्ने, सम्झने वा थाहा पाउने शक्ति; समझ; ज्ञान

२. आशय; विचार; गौर; अन्दाज