बिलखबन्द

[वि.]

१. आफ्नो गुप्ती कुरा अरूले थाहा पाएको जानेर निलोकालो मुख लाएको; हतप्रभ

२. यसो गरूँ न उसो गरूँ भई जिल्ल परेको; अक्क न बक्क भएको; अलमल्ल; रनभुल्ल