गृह · शब्दकोश

रनभुल्ल

[वि.]

१. त्यसरी भुलभुलैया वा अन्योलमा पर्ने गरी।

२. के कसो गर्ने भन्ने निर्णय लिन नसकी रल्लिएर भुलभुलैयामा पर्ने स्थिति।

३. त्यस प्रकारको भुलभुलैया।

४. त्यसरी भुलभुलैयामा परेको।

⟵ फेरि सूचीमा जानुहोस्