गृह · शब्दकोश

बिमिरो

[वि.]

१. निबुवाजस्तो बाक्लो बोक्रा हुने, अमिलो वा केही गुलियो रस हुने प्रसिद्ध एक फल।

२. शरीरमा उठ्ने कनिका जत्रो सानो खटिरो; घमौरा।

३. नछिप्पिएको वा हुर्कि नसकेको; भरखरको; कलिलो वा सानो।

⟵ फेरि सूचीमा जानुहोस्