कम्प्युटर
[ना.]
विविध प्रकारका तथ्याङ्क वा कार्यक्रमहरूलाई चक्का वा चुम्बकीय फित्तामा भण्डारण, संयोजन, पुनःसंयोजन, विश्लेषण गर्ने अत्याधुनिक विद्युतीय संयन्त्र।